Selected from : NPCC UNITED ARAB EMIRATES
नेपाली जनसम्पर्क समिति यूएईको शारजाह क्षेत्रिय समिति गठन हुने (२०६७ चैत्र १, मंगलवार) | Uncategorized

नेपाली कांग्रेसको अन्तरराष्ट्रिय भात्री संगठन नेपाली जनसम्पर्क समिति यूएईले आफ्नो संगठन बिस्तार गर्ने क्रम संगै यही आउदो १८ मार्च २०११ शुक्रबारका दिन यूएईको सारजाह आफ्नो क्षेत्रिय समिति गठन गर्ने भएको छ।

यूएईमा रही बिभिन्न क्षेत्रमा कार्यरत नेपाली काग्रेश र यस्लाई माया गर्ने प्रजातन्त्र तथा लोकतन्त्र माथि विश्वाश राख्ने सबैलाई समेट्न यूएईका बिभिन्न क्षेत्रहरुमा क्षेत्रिय समिती गठन गर्दै जाने लक्ष्य अनुसार सारजाहमा रहेका सम्पूर्ण नेपाली लाई सो समितीमा आबद्द गर्न क्षेत्रिय समिती सारजाह गठन गर्न लागिएको हो।

जनसम्पर्क समिती यूएई केन्द्रिय समितीले जनाए अनुसार क्षेत्रिय समिती गठन गर्नका लागि केन्द्रिय सदस्य सालीक राम पन्थीको सम्योजकत्वमा ५ सदस्यिय सम्योजक समिती गठन समेत गरिएको छ।

सो क्षेत्रिय समिती गठनका लागि गठित सम्योजक समितीमा केन्द्रिय समितीका उप सभापती महेश मोत्तान,दुबइ क्षेत्रिय समितिका सभापति मनोज गोर्खाली,उप सभापति राजु पाण्डे, तथा  समितिका सचिब गोपाल कंडेल रहेको समितीका महामन्त्री मिन बहादुर रानाभाटले जनाएका छन।

सो क्षेत्रिय समिती गठनका लागि गठित समन्वयब समितीका निम्न शालिक राम पन्थी (०५५ ८१७४४८१, सारजाह),महेश मोक्तान(०५०-७१६९१५२,सारजाह),मनोज गोर्खाली(०५६-१४२९३९७ दुबइ),राजु पाण्डे(०५५ ९८६५१४३ दुबइ)गोपाल कंडेल(०५५ ५५७८१५८ दुबइ) लाई संपर्क गर्नका लागि सम्पूर्ण नेपाली लाई अनुरोध गरिएको छ।



Tags : नेपाली - जनसम्पर्क - समिति - यूएईको - शारजाह - क्षेत्रिय - गठन - हुने - २०६७ - चैत्र - मंगलवार
Posted by GOPAL at Sat 19 March 2011 Time 19:30
Blog Labels